कावासोती । नवलपुरको अमलटारीमा पोथी गैँडाको मृत्यु भएको छ । कावासोति-१५ मा रहेको गुन्द्रही ढकाहा सामुदायिक वनमा पोथी गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।थापाका अनुसार उक्त गैँडा बूढो र बिरामी थियो...