कावासोती । नवलपुर क्षेत्र नं २ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता ओमबहादुर घर्तीले प्रविधिको दुनियाँमा आएको परिवर्तनसँगै बढ्दो गलत सूचना (मिसइन्फरमेसन) बाट आफू र समाजलाई जोगाउनुपर्ने बताएका छन्। नेपाल तरुण दल नवलपुरले आइतबार चोरमारामा आयोजना गरेको युवा भेला...