नवलपुर । नवलपुरको गैँडाकोटमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गर्दै २२० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ पिपलटारमा आज विहान नेपाली काँग्रेस वडा समितिले आयोजना गरेको शुभकामना आदनप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा...