नवलपुर विशेष
नवलपुर । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचीव मधुकुमार मरासिनीले उदघाटन गरेको खेलमा आयोजक युनाईटेड क्लब गिरुबारीलाई १-० ले हराउदै ओल्डस्टार कावासोतीले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उदघाटन गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मधु कुमार मरासिनीले खेलकुद देशको...
