कावासोती(रासस)। राज्य पुनः संरचनापछि साविकको नवलपरासीबाट छुट्टिएर नयाँ जिल्ला बनेको पूर्वी नवलपरासीका अधिकांश सरकारी कार्यालय भाडाको घरबाट सञ्चालन मात्रै भएका छैनन् ती सरकारी कार्यालय राखेबापत मासिक १० लाख भन्दा धेरै रकम भाडामा खर्चिनु परेको छ । तर, नयाँ जिल्ला...