१८ जेठ, नवलपुर । केही दिनदेखि अत्याधिक गर्मी बढेपछि नवलपुरका विद्यालयहरु बन्द भएका छन् । जिल्लाको कावासोती नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गराइएको कावासोती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाले विहिबार एक सुचना...