नवलपुर विशेष
सन्जय भट्टराई/कावासोती । गत असार २ गते नवलपुरका ८ वटा स्थानियतहका प्रमुख तथा उपप्रमुखहरुको बैठकले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नवलपुरका भुभागहरु हटाउनका लागी सरकारलाई आग्रह गर्ने निर्णय गरे सँगै मध्यवर्ती क्षेत्रबाट नवलपुरका भुभाग हटाउनु पर्ने विषय संस्थागत...
