कावासोती । नवलपुरको हुप्सेकोटमा शुक्रबारबाट सुरु भएको ३९ औं युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको उदघाटन खेलमा भैरव स्पोर्ट्स गोपिगञ्ज विजयी भएको छ । प्रतियोगिताको उदघाटन खेलमा देउराली एकीकृत बेलहानीलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।प्रतियोगितामा भोलिको खेलमा रामपुर...