नवलपुर, पौष १३ — नवलपुरको देवचुली नगरपालिकाले बढ्दो चिसो र शीतलहरका कारण नगरवासीलाई लक्षित गर्दै सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेकाे छ पछिल्ला दिनहरूमा चिसो अत्यधिक बढेकाले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने भन्दै...