नवलपुर विशेष
कावासोती । आँखा पाक्ने रोगबाट नगर भित्रका विद्यालयमा अध्ययन गर्ने अधिकांस विद्यार्थीहरु संक्रमित भएकाले केही समय विद्यालयहरु बन्द गर्न आग्रह गर्दै नेपाल विद्यार्थी संघ कावासोतीले कावासोती नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नेविसंघ कावासोतीले कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र...
