घनश्याम बगाले । नवलपरासी पूर्वी नवलपरासीकाे दुम्काैली स्थित शाश्वत धाममा शनिबार देखि सुरू हुने हनुमंत कथा वाचनका लागि भारतीय पण्डित आचार्य धिरेन्द्रकृष्ण शास्त्री आउने भएकाछन् । चाैधरी ग्रुप परिसरमा संचालन हुने धार्मिक कथा बाचन सभामा सहभागी श्रद्धालु भक्तजन तथा...