कावासोती । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथी भएको सांघातिक हमलाको विरोधमा नेपाल तरुण दल नवलपुरले जिल्ला सदरमुकाम कावासोतीमा मार्चपास गरेको छ । कावासोतीको ईन्द्र चोक बाट सुरु भएको तरुण युवाहरुको मार्च पास फलफुल चोकमा गएर कोण सभामा परिणत...