कावासोती । नेकपा एकीकृत समाजवादी नवलपुरका जिल्ला अध्यक्ष झविलाल राना सहित नवलपुरमा ५ दर्जन नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छ्न । समाजवादी लक्ष्य बोकेको पार्टीमा केन्द्रिय निरंकुशता हावी भएको भन्दै जिल्ला कमिटी अध्यक्ष राना सहितका पदाधिकारीहरु र सदस्यहरु,...