नवलपुर विशेष
कावासोती । सडक विस्तारको कामलाई तिव्रता दिन दबाब स्वरुप राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवल–नारायणगढ सडकमा पैदल यात्रा थालेको छ । सोमबार पूर्वी नवलपरासीको गैंडाकोट पुलचोकबाट सुरु गरेको पैदल यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिनिधिसभा सदस्यहरु निशा डाँगी, शिव...
