हुप्सेकोटका एक वृद्ध केही दिन देखि वेपत्ता भएका छन । हुप्सेकोट १ वेलुवा वस्ने ६७ बर्षका रण वहादुर पुन माघ ९ गते मध्यान्ह १२ वजेबाट सम्पर्क बिहिन भएका हुन । मानसिक सन्तुलन गुमाएका पुन सामान्य बोलचाल गर्ने गर्दछन ।...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology