घनश्याम बगाले, कावासोती । पूर्व पश्चिममकाे व्यस्त राजमार्गमा आईतवार बिहान झण्डै एक दर्जन गिद्ध एकाएक झुम्मिए । गिद्ध झुम्मिनुकाे कारण थियाे, जंगल छेउ राजमार्गमा सवारीले हानेर मरेकाे स्यालकाे सिनाे फेला पर्नु । नवलपरासी पूर्व कावासाेती हाट बजार नजिकै कुसनहरी...