मध्यबिन्दु नगरपालिका
नवलपुर । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाले शुक्रबार रातिको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका...
