कावासोती । नवलपुरको मध्यविन्दुमा गोहीको आक्रमणबाट १३ वर्षीय बालक घाइते भएका छ्न । मध्यविन्द-१५ प्रसौनीका १३ वर्षीय आयुष थारुलाई धानको ब्याडमा बीउ छर्ने क्रममा गोहीले आक्रमण गरेको हो । घाईते भएका थारुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको र उनको...