मध्यबिन्दु नगरपालिका
चोरमारा । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन् कार्यमा प्रयोग भएका उपकरणहरु नियन्त्रणमा लिएको छ । निर्माणधिन अरुणखोला–मित्याल–रामपुर सडक खण्डमा निर्माण कम्पनीले अवैध रुपमा क्रसर उद्योग सञ्चालन र खोला उत्खनन् गरेको पाएपछि नगरपालिकाले उपकरणहरु नियन्त्रणमा लिएको नगर...
