मध्यबिन्दु नगरपालिका
कावासोती । दुई सातादेखि आन्दोलनका लागि काठमाडौं गएका कर्मचारीका कारण नगरपालिकाको नियमित सेवा प्रवाह प्रभावित भएको भन्दै नवलपुरको मध्यबिन्दु नगरपालिकाका मेयरले काममा फर्किन कर्मचारीलाई निर्देशन दिएका छन् । मेयर भिमलाल अधिकारीले बुधबार सूचना जारी गर्दै केही दिनदेखि भैरहेको कर्मचारी...