शारदा झेडी मगर, कावासोती । एकीकृत दुग्ध विकास सहकारी संस्था लिमिटेड कावासोती-८ले आईतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको रजतवर्षको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५ जना महिला सहित ४४ जनाले रक्तदान गरेका छन् । रक्त संचार...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology