कावासोती नगरपालिका
बिमल अधिकारी/कावासोती,१६ फागुनमहाअभियान हरेक दिन एक मुठ्ठी दान अभियानले नवलपुर भित्र रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुको लागि एक विद्यालय एक छात्रवृत्ति वितरण अभियानको आजबाट शुभारम्भ गरिएको छ ।श्री जनचेतना प्राथमिक विद्यालय कावासोती १० रतवलमा अध्ययनरत कक्षा यु के जि...