१८ बर्ष देखि ४० बर्ष सम्मका युवाहरुकाे अन्तराष्ट्रिय सँस्था नवलपुर जेसीज २०२० ले आफ्नाे स्थापनाकाे ११ औँ बार्षिक उत्सव मनाएकाे छ। सन २००९ मा नवलपुर क्षेत्रका युवाहरुकाे पहलमा नवलपुर जेसीज स्थापना भएकाे थियाे। विशेष गरि तालिमकाे माध्यमबाट युवाहरुकाे व्यक्तिगत...