कावासोती नगरपालिका
राजेश सुनाम/कावासोती कावासोती-२ भाटटोला बेलचोकमा रहेको श्री नवदुर्गा आधारभुत विद्यालयको ३२ औं वार्षिकोत्सब तथा तथा अभिभावक दिवस समारोह सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरबहादुर थापाको अध्यक्षता एवं गण्डकी प्रदेश सभा सदस्य रोशन ब.गाहाको प्रमुख आतिथ्यता...