कावासोती नगरपालिका
कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा नगर उपप्रमुखको उम्मेदवार सहित ९५ जना काङ्ग्रेसमा प्रवेश गरेका छ्न । आईतबार नेपाली काङ्ग्रेस कावासोती नगरपालिका वडा नं १को नगरवडा कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा कावासोती नगरपालिकाको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट...