कावासोती नगरपालिका
कावासोती । नेपाल शिक्षक संघ कावासोती नगरपालिकको तेस्रो प्रतिनिधि सभा शनिबार कावासोतीमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ कावासोती नगरका कार्यबाहक अध्यक्ष रुद्र प्रसाद सापकोटाको अध्यक्षता एवं नेपाल शिक्षक संघ पूर्वी नवलपरासीका अध्यक्ष चूडामणि शर्मा कंडेलको प्रमुख आतिथ्यतामा...