कावासोती नगरपालिका
कावासोती । शिवमन्दिर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कावासोती-१ को पाँचौँ अबिधेशनबाट नेकपा र जनमुक्ति पार्टीको संयुक्त प्यानल बिजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट राजकुमार घिमिरेको नेतृत्वको प्यानल बिजयी भएको शिव प्रसाद भट्टराई संयोजकत्वको निर्वाचन समितिले घोषणा गरेको...