कावासोती । नवलपुरका विभिन्न स्थानमा शुक्रबार विद्युत अवरुद्ध हुने भएको छ । जिल्लाको कावासोती नगरपालिका, मध्यविन्दुु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा शुक्रबार (माघ ३० गते )बिहान १० वजेदेखि अपरान्ह २ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत ...