कावासोती । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै जादाँ राज्य संघिय संरचनामा गए पछि कान्छो जिल्लाको रुपमा पहिचान बनाएको नवलपुरको कांग्रेस वृतमा पनि यति बेला दौडधुप बढन थालेको छ । गत स्थानीय निर्वाचनमा नगरप्रमुख, उपप्रमुख सहित बहुमत स्थानमा...