नवलपुर (कावासोती) । पूर्वी नवलपरासीको कावासोतीबाट नवलपुर प्रहरीले तास खेलिरहेका ५ जनालाई नगद २७ हजार भन्दा बढी रकम सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार शनिबार दिउँसो कावासोती...