काशिराम महतो/कावासोती – नवलपुरको कावासोती नगरपालिकाको वडा नं ११ ले आफ्नै कार्यालयबाट सेवा दिन सुरु गरेको छ । कावासोती नगरपालिकाको नगरस्तरिय योजना अन्तर्गत ६१ लाखको योजनामा भवन निर्माण सम्पन्न भए सँगै वडा कार्यालय आफ्नै भवनबाट सन्चालनमा आएको हो ।...
Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology