कावासोती नगरपालिका
कावासोती । ठुलै जनधनको क्षती हुने गरी सडक दुर्घटना भएमा सम्पूर्ण सरोकारवाला निकायहरुले क्षती न्यूनिकरणका लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उद्देश्यले बिहिबार नवलपुरको कावासोतीमा सडक दुर्घटना उद्धार नमूना अभ्यास गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति, नेपाल...