कावासोती नगरपालिका
कावासोती । कावासोती नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा ७ वटा स्वर्ण पदक सहित मध्यविन्दु बहुमुखी क्याम्पस प्रथम भएको छ । पुस ३ गतेबाट कावासोती-१२ स्थित राजमन्दिर मैदानमा शान्ती निकुञ्ज माध्यमिक विद्यालयको संयोजनामा सुरु भएको प्रतियोगिता बिहिबार सम्पन्न भएको हो ।...