कावासोती नगरपालिका
सालिकराम कोइराला, कावासोती । नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाएका परिवारसंग कावासोती नगरपलिकाले गरेको सम्झौता अक्षरशः कार्यान्वयन गरिने नगर प्रमुख विष्णु भुसालले जानकारी गराएका छन्। बुधवार विहान मृतकहरूको घरमा आयोजित श्रद्वाञ्जली सभालाई सम्बोधन गर्दै मेयर भुसालले उक्त...