देबचुली नगरपालिका
आशिष रेग्मी/चोरमारा पुर्ब राष्ट्रपति डा.रामवरण यादब यहि पौष २७ गते नवलपुर आउनुहुने भएको छ ।नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं ०७ स्थित नबजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद्भागवत पितृ मोक्ष एबं धनधान्याचल ज्ञान महायज्ञको उदघाटन गर्न पुर्ब राष्ट्रपति डा. रामबरण...