देबचुली नगरपालिका
देेेवचुुुलि । जनजागृत युवा क्लव देवचुली नगरपालिका वार्ड नम्बर ९ को आयोजनामा आज शनिबार देवचुली ९ विशालटारको विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। क्लवको आयोजना तथा हरियाली संस्था र रोट्रयाक्ट क्लव, कावासोतीको सहकार्यमा संचालित उक्त कार्यक्रम क्लबका अध्यक्ष...