देबचुली नगरपालिका
कावासोती । उद्योग वाणिज्य संघ देवचुलीको आयोजनामा ५औं देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म देवचुलीकाे दलदलेमा सञ्चालन हुने भएको छ। स्थानीय उत्पादन, व्यापारिक गतिविधि, पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा मनोरञ्जनलाई प्राथमिकतामा राखी महोत्सव आयोजना गर्न लागिएको देवचुली उद्योग...
