देबचुली नगरपालिका
डि आर क्षेत्रि/देवचुली सफा सुनाैलाे नेपाल काठमाडौकाे संयाेजन तथा भुमिका टेक्निकल सर्भिस देवचुलिकाे प्राविधिक सहयाेगमा जुनियर प्लम्विङ र हाउस वाईरिङ्ग विषयकाे तालिमकाे शुक्रबार एक कार्यक्रमका विच केउरानिमा समुद्घाटन गरिएको छ । आफ्नाे स्थापनाकाल देखि नै यस क्षेत्रमा रहेर विगत...