कावासोती । पुर्वी नवलपरासीको देवचुली-९ मा जुवाखेलिरहेको अवस्थामा नगद ३१,५४० नगद सहित पाँच जना जुवाडे आईतवार दिउसो पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । देवचुली-९ को एसमोड सुवेदी चोकमा रामराज सुबेदीको घरमा तासखेलिरहेका देवचुली-७ का नन्दबहादुर गुरुङ देवचुली-८...