मुख्य समाचार
बहुमत सांसदको हस्ताक्षरसहित प्रधानन्त्रीको दावी गर्दा–गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संसद विघटन गरिएको भन्दै विपक्षी गठबन्धनका सांसदहरु सर्वाेच्च अदालत जाने भएका छन् । संसद विघटनको कदमलाई रोक्न माग गर्दै शुक्रबार देउवालाई प्रधानन्त्रीको बनाउने माग गर्दै हस्ताक्षर गरेका सांसदहरु सर्वाेच्च...