मुख्य समाचार
अफ्रिकी मुलुक मौरीसस र नेपालबीच कामदार छनोट तथा भर्ना प्रक्रियालाई मर्यादित बनाउने विषयमा छलफल भएकाे छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र सचिव विनोद केसीसहितको टोली माैरीससका अधिकारीहरुसँग यस विषयमा छलफल भएकाे हाे। गत जुनमा नेपालका तर्फबाट तत्कालीन...