मध्यरातमा मन्त्रिपरिषद्को निर्णय : प्रतिनिधिसभा विघटन, चुनावको मिति सिफारिस‍

NAWALPUR TIMES

मध्यरातमा मन्त्रिपरिषद्को निर्णय : प्रतिनिधिसभा विघटन, चुनावको मिति सिफारिस‍
1621624594411

काठमाडौँ: मध्यरातमा बालुवाटारमा बसेको मन्‍त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गरेर आगामी कार्तिक   २६ र मंसिर १३ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय  गरेको छ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिबाट निर्वाचनको घोषणा हुनेछ। शुक्रबार मध्यरातमा राष्ट्रपतिले सरकार गठनका लागि परेका दुवै दाबी खारेज गरिदिएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology