प्रकाश भण्डारी । नवलपुरका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भईरहेको भन्दै तटिय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ । केही दिनदेखिको अविरल बर्षासँगै नारायणीमा पानीको सतह उच्च रहेको छ। आज १५ गते शनिवार विहानीपखको नारायणी नदीको...