काठमाडौं : जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको बुलेटिनअनुसार अझै केहि दिन भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै...