वर्षा हुने क्रम बढेसँगै देशभरका विभिन्न स्थानमा बाढीपहिरोको प्रकोप पनि सुरु भइसकेको छ। सकेसम्म त्यसबाट हुने क्षतिबाट जोगिन सतर्कताका लागि जल तथा मौसम विज्ञान विभागले वर्षा तथा बाढीबारे पूर्वजानकारी दिने गरेको छ। यसै क्रममा विभागको बाढी पूर्वानुमान महाशाखाले आज कहाँ-कहाँ...