कावासोती । नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन । पहिरो जाने क्रम नरोकिएपछि अवरुद्ध सडक खुल्न नसकेको हो । सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा हिजो दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुंगा खसेपछि पन्छाउन सकिएको छैन । अहिले पनि पहिरो...