मुख्य समाचार
सरकारले राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसिडिसी) स्थापना गर्ने तयारी थालेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका वेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगतमा आफैँले अस्वीकार गरेको एनसिडिसी पुनः स्थापना गर्ने तयारी थालेको हो । स्वास्थ्य मन्त्रालयका पूर्वविज्ञहरूले सरुवा रोगहरूको नियन्त्रण तथा...