बिष्णु गौडेल, नवलपुर देशभर कोरोना भाइरसको संक्रमित बढिरहेको बेला मध्यविन्दु नगरपालिकाले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ। मध्यविन्दु नगरपालिकामा वसेको विपद् व्यवस्थापन समितीको वैठकले जेष्ठ १ गते राति देखि ५ गते राति १२ वजे सम्म लकडाउनलाई पुर्ण कडाईका...