मुख्य समाचार
सरकारले निजी प्रयोगशालामा समेत पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमित दिएको हो। निजी प्रयोगशालाले सरकारले संकलन गरेका स्वाबका नमुना मात्र परीक्षण गर्न पाउनेछन्। हाललाई...