गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एक जनाको बिहीबार राति ज्यान गएको छ । जेठ २५ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यलय, गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले...